Wednesday, August 18, 2021

बल(Force)

   १.  दिइएको लिङ्कमा Click गरी आऊने Video राम्ररी अवलोकन गर्नुहोस् र सोधिएका प्रश्नको ऊत्तर                     दिनुहोस्।

    अ) गुरुत्वाकर्षण बल केलाई भनिन्छ?
    आ) कुन कारणले गुरुत्वाकर्षण बल ऊत्पन्न हुन्छ?
     इ)  गुरुत्वाकर्षणको परिभाषा लेख्नुहोस्।
      ई‍) कस्तो सम्बन्धलाई समानुपातिक सम्बन्ध भनिन्छ?
     उ)  कस्तो सम्बन्धलाई ब्युत्तक्रमानुपातिक सम्बन्ध भनिन्छ?
   २, गुरुत्वाकर्षणलाई प्रभाब पार्ने कुनै दुई तत्वहरु के के हुन?
   ३.दुरीलाई स्थिर राखि पिण्डलाई बढाउँदा गुरुत्व बलमा कस्तो असर पर्छ?लेख्नुहोस।
   ४. पिण्डलाई स्थिर राखि दुरीलाई बढाउँदा गुरुत्वबलमा कस्तो असर पर्छ? लेख्नुहोस्।
   ५. पिण्डलाई स्थिर राखि दुरीलाई घटाउँदा गुरुत्वबलमा कस्तो असर पर्छ? लेख्नुहोस्।
   ६. न्युटनको गुरुत्वाकर्षणबल सम्बन्धि विश्वव्यापि नियम लेख्नुहोस्।
   ७. गुरुत्वाकर्षण सम्बन्धि अचर राशी G को मान र यसको एकाई लेख्नुहोस्।
   ८. गुरुत्वाकर्षण अचर भनेको केहो?
   ९. समुन्द्रमा ज्वार उठ्नको प्रमुख कारण लेख्नुहोस्।
                               
                                 समुन्द्रि ज्वारको अवकोकन गर्नुहोस।      

       ब्रम्हाण्डमा सूर्य तथा ग्रहहरुको  अवस्थिति तथा चालको अवलोकन गरौ‌ ।                                                                      
१०. यहाँ सुर्य तथा अन्य ग्रहहरुकुन कारण ब्रम्हान्डमा स्वतन्त्ररुपले अडिन सकेका हुन?
  ११. सुर्यको नजिक र सबभन्दा टाढा रहेको ग्रह मध्ये कुन स्थानमा रहेको ग्रहलाई सुर्यको 
फन्कालगाउन बढिसमय लाग्छ?
तल दिइएको भिडियो अवलोकन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। 
                                             

           १२न्युटनको विश्वव्यापि नियम अनुसार दुई पिण्डहरुको गुणनफल र गुरुत्वाकर्षण बल बीच कस्तो                              सम्बन्ध रहेको हुन्छ?
                १३.  दुई पिण्ड विचको दुरि र गुरुत्वकर्षण बल बीच कस्तो सम्बन्ध रहेको हुन्छ?लेख्नुहोस्।
                          तल दिईएको भिडियो अवलोकगरी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस्।

                                                 
                                                                        
                     
तल दिइएको लिङ्कमा डबल क्लिक गरी आउने भिडियोलाई राम्ररी अध्ययन गर्नुहोस्।
                                  ****Click on Video Link****
            १४.   यहाँ भिडियोमा दिइएको गुरुत्वाकर्षणबल सम्बन्धि समस्यालाई  आफ्नो कपिमा प्रश्नसारी 
हल गर्नुहोस्।
१५. भिडियो अध्ययनको आधारमा आफ्नो पाठ्यपुस्तकको अभ्यासबाट कुनै दुई पिण्ड र ती पिण्डहरु बिचको केन्द्रिय दुरी दिइएको समस्या(प्रश्न) खोजि समाधान गर्नुहोस्।
     प्वाँख र सिक्काको प्रयोगलाई एकछिन अवलोकन गरिहेरौ त!
                            ***Double click on me***                
१६. यहाँ पहिलो प्रयोगमा सिक्का र प्वाँख अघिपछि खस्नुको कारण के होला ? लेख्नुहोस
१७. दोस्रो प्रयोगमा सिक्का र प्वाँख एकै साथ खस्नुको कारण के होला ? लेख्नुहोस।
१८.  चन्द्रमाको सतहमा प्वाँख र सिक्का एकैसाथ खसाल्दा यी दुई वस्तुको खसाइको अवस्था
कस्तो हुन्छ? लेखनुहोस्।
आउनुस् इटालीको पिशास्थित लेनिन टावरको अवलोकन गरौ हैत!

१९. यस टावरमा सिक्का र प्वँखको प्रयोग सर्वप्रथम कसले गरेका थिए?
२०. सिक्का र प्वाँखको लेनिन टावरमा गरिएको  प्रयोगको निस्कर्ष लेख्नुहोस्। 
२१. तल दिइएको भिडियो ध्यान दिएर सुनि सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।
यस भिडियो(४. बलः गुरुत्वप्रवेग)मा सरले बुझाउन खोज्नु भएको विषय वस्तुको आधारमा कुनै ३ वटा तथ्यहरुको टिपोट गर्नुहोस्।
२२. गुरुत्वप्रवेगको मान स्थान अनुसार फरक पर्नुको कारण लेख्नुहोस्।
२३. गुरुत्वकर्षण अचर(G) र गुरुत्वप्रवेग(g) बिच कुनै तिन भिन्नता लेक्नुहोस्।
भाइवहिनीहरु तल दिइएको "लिङ्क"मा क्लिक गरी आउने भिडीयो(५.वजन र पिण्ड)लाई राम्ररी ध्यान दिएर सुनी
तल सोधिएका प्रस्नको जवाफ दिनुहोस्।
२४. तौल र पिण्ड विच कुनै ३/३ वटा भिन्नताहरु लेख्नुहोस्।
२५. एउटै वस्तुको तौल सुन्द्रिसतहमा कम र पहाडको टुप्पोमा बढि हुनको कारण लेख्नुहोस।
२६.  "पसलेले यो चिनिको तौल १ के.जी. छ" भन्यो भने यो बनाई ठिक वा वेठिक के छ ? आफ्नो 
राय (बिचार) लेख्नुहोस्।
चन्द्रमाको सतहमा उफ्रिएको मानिसको चालहेर्नु होस।
चन्द्रमाको सतहमा  मानिसको हिँडाईको अनियन्त्रित चाल हेर्नुहोस।
चन्द्रमाको सतहमा ह्यामर र प्वँखको खसाईको चाल हेर्नुहोस।
प्याराजम उडान तथा सुरक्षित अवतरण हेरौ।
प्याराजमबाट सुेक्षित अवतरण यसरी..

No comments:

Post a Comment